भारतबाट ल्याइएका ६ वटा गोरुसहित ३ नेपाली पक्राउ « Khabarhub

भारतबाट ल्याइएका ६ वटा गोरुसहित ३ नेपाली पक्राउ


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– भारतबाट गोरु ल्याउँदै गरेका ३ जना नेपाली नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको छिपहरमाइ गाउँपालिका–३ घर भएका ४४ वर्षी शेख मुस्लिम, ५५ वर्षी रिफिक मियाँ र १८ वर्षी शेख इमरान छन् ।

उनीहरु भारतबाट ल्याउँदै गरेका ६ वटा गोरुसहित नेपाल–भारत सीमा नजिक वीरगन्ग महानगरपालिका–१७ स्थित तिलावे पुलबाट पक्राउ परेका हुन् ।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ११ : ५३ बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा