कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, भ्रातृ संस्थाहरुबारे छलफल हुने « Khabarhub

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, भ्रातृ संस्थाहरुबारे छलफल हुने


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।

यसअघि कांग्रस महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेको एजेन्डामा आज छलफल हुने भएको छ ।

असार २२ गते बसेको बैठकमा महामन्त्री खड्काले भ्रातृ संस्थाहरुबारेका एजेन्डा प्रस्तुत गरेका थिए ।

कांग्रेका अधिकांश जसो भ्रातृ संस्थाको समयावधि सकिएका कारण समस्या उत्पन्न भएको छ ।

जसका कारण यी भ्रातृ संस्था निष्कृय बनेका छन् । सबै भन्दा ठूलो विवाद शक्तिशालि मध्येको एक नेपाल विद्यार्थी संघमा रहेको छ । माघ देखिनै नेविसंघ नेतृत्व विहीन बन्न पुगेका छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ११ : २० बजे

बन्डी बिच गोलीकाण्डका आक्रमणकारी बाबु छोरा भएको खुल्यो

काठमाडौं – १५ जनाको मृत्यु हुनेगरी आइतबार सिड्नीको बन्डी बिचमा

सिटीको जितमा हालान्डको दुई गोल

काठमाडौं – इङ्लिस प्रिमियर लिग अन्तर्गतको आइतबार भएको खेलमा म्यानचेस्टर

रियलको जितमा एम्बाप्पे र रोड्रिगोको गोल

काठमाडौं – गएराति भएको ला लिगा अन्तर्गतको खेलमा रियल मड्रिड

एमाले महाधिवेशन: ओलीलाई ईश्वरको चुनौती, आज उम्मेदवारी दर्ता

काठमाडौं – नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व

निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

काठमाडौं – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय