भालुको पित्तसहित काठमाडौंमा १ जना पक्राउ « Khabarhub

भालुको पित्तसहित काठमाडौंमा १ जना पक्राउ


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको रानीबारीबाट भालुको पित्तसहित १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तेह्रथुम म्याङ्लुङ नगरपालिका–६ घर भइ काठमाडौंको गोठाटार बस्ने ३१ वर्षीय बिमल सोबेम्बा छन् ।

उनले विगत केही दिनदेखि काठमाडौंको रानीबारी क्षेत्रमा भालुको पित्त बिक्री गरिरहेका प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा गएको प्रहरीले सोबेम्बाको साथबाट १७ ग्राम पित्त बरामद गरिएको जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ११ : ४८ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको