क्याटरीना कैफको ग्ल्यामर लूक (तस्वीरहरु) | Khabarhub Khabarhub

क्याटरीना कैफको ग्ल्यामर लूक (तस्वीरहरु)


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्याटरीना कैफ पछिल्लो समय सामाजिक सञ्जालमा खुबै सक्रिय रहन थालेकी छिन् । उनको फेसनेबल र ग्ल्यामर लूकलाई फ्यानले उत्तिकै मन पराउँछन् । पछिल्लो समय उनी चलचित्र ‘भारत’ मा सलमान खानसँग देखिएकी थिइन् । सो फिल्मबाट उनको खुबै तारिफ भएको थियो ।

हालै क्याटरीनाले इन्स्टाग्राममा केही तस्वीर शेयर गरेकी छिन् । ती तस्वीरमा उनी खुबै सुन्दर देखिएकी छिन् । हेरौँ तस्वीर:

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  १ : ४३ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल साउन १८ गते आइतबार। साउन

आज २०८२ साल साउन १८ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन १८ गते आइतबार। साउन

नवलपुरमा बेवारिसे शव व्यवस्थापन गर्दै विनयजङ्ग बस्नेत

नवलपरासी – पशुपति आर्यघाटमा बेवारिसे शव व्यवस्थापन गर्दै आएका विनयजङ्ग

भोलिदेखि वर्षाको मात्रा बढ्ने

काठमाडौं – न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन