बौद्ध स्तूपामा पूजा गर्ने विषयमा दूई पक्षबीच विवाद « Khabarhub

बौद्ध स्तूपामा पूजा गर्ने विषयमा दूई पक्षबीच विवाद


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको बौद्धनाथमा दुई समूहबीच विवाद भएको छ ।

बौद्धनाथ स्तुपामा पूजा गर्ने विषयलाई लिएर दुई पक्षबीच विवाद भएको हो । बौद्धनाथ स्तुपामा आयोजना गरिएको क्षमापूजा तथा दीप प्रज्वलन कार्यक्रममा विवाद भएको हो ।

चिनियाँ लामा पक्षधर र बौद्ध घ्याङ गुठीबीच झडपको अवस्था बनेको थियो ।

गुठीका समर्थक र पूजाको आयोजक चिनियाँ लामा पक्षधरबीच झडप भएपछि बौद्ध क्षेत्र तनावग्रस्त बनेको थियो ।

दुई पक्षबीच विवाद भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएर सामान्य बनाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ६ : ०७ बजे

निर्वाचनमा सामाजिक सञ्जाल, एल्गोरिदम र डीपफेकको प्रभाव देखियो : डा. भट्टराई

नयाँदिल्ली– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा यही फागुन २१ गते

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको