विद्यार्थी राजनीतिबाट उदाएका राजनीतिज्ञ « Khabarhub

विद्यार्थी राजनीतिबाट उदाएका राजनीतिज्ञ


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–स्वर्गीय रवीन्द्र अधिकारी विद्यार्थी राजनीतिबाट उदाएका दोस्रो पुस्ताका आशालाग्दा नेता रहेको गोरखापत्र दैनिकले लेखेको छ । अधिकारीको निधनले गृहजिल्ला कास्की शोकमा डुबेको, नेकपा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्डले शोक वक्तव्य जारी गरेको, हृदयविदारक खबरले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक नै स्तब्ध भएको खबरलाई मुख्य रुपमा छापेको छ ।

त्यस्तै हिजो दुर्घटनाको खबरपछि लगत्तै बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले दुर्घटनाको जाँचबुझ गर्न आयोग गठन गरेको, मन्त्री अधिकारीको निधनमा आज राष्ट्रिय शोकको घोषणा गरिएको र अधिकारीको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिने लगायतका खबर छापिएको छ ।

त्यस्तै मानव अधिकारप्रति प्रतिबद्धता शीर्षकमा लेखिएको सम्पादकीयमा सबै प्रकारका यातना र बर्बरता निषेध गर्दै मानवअधिकार रक्षाका लागि निर्मित अन्तर्राष्ट्रिय कानुनहरुमा प्रतिब नेपालले मृत्युदण्डलाई त उन्मुलन नै गरेको छ । बहुलवाद, शान्ति र विकासको अवधारणासहित मानव अधिकारप्रति व्यवहारिक रुपमै प्रतिबद्ध नेपाल विश्व रंगमञ्चका लागि उदाहरणीय ठहरिन सक्छ लेखिएको छ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ७ : ०७ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी