दीपकराज गिरीले भने – ‘बुलबुल’ घर आएपछि पनि मन र दिमागमा बसिरह्यो « Khabarhub

दीपकराज गिरीले भने – ‘बुलबुल’ घर आएपछि पनि मन र दिमागमा बसिरह्यो


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हास्यकलाकार दीपकराज गिरीले आफूलाई फिल्म ‘बुलबुल’ मन परेको बताएका छन् । गिरीले सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै फिल्म मन परेको बताएका हुन् ।

‘आफू हास्यव्यङ्ग्यको धागोमा चलचित्रको माला तयार गर्ने चलचित्रकर्मी भएपनि एक दर्शकको रुपमा जीवनलाई नजिकबाट बुझ्ने नियाल्ने चलचित्रहरु मन पर्छ,’ गिरीले लेखेका छन्, ‘बुलबुल घर आएपछि पनि मन र दिमागमा बसिरह्यो ।’

फिल्मको एक दृश्यमा स्वस्तिमा खड्का

कलाकार गिरी पछिल्लो समय फिल्म ‘छक्का पञ्जा ३’ मा देखिएका थिए । उनी अहिले नयाँ प्रोजेक्टको लेखनमा व्यस्त छन् ।

दीपकराज गिरीले भने समाजका कथालाई हास्यव्यङ्ग्य शैलीमा कथा बनाएर फिल्ममा प्रस्तुत गर्ने गरेका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  १२ : ४४ बजे

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन