मन्त्री अधिकारीसहित सातै जनाको शव काठमाडौं ल्याइयो (तस्वीरहरू) « Khabarhub

मन्त्री अधिकारीसहित सातै जनाको शव काठमाडौं ल्याइयो (तस्वीरहरू)


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव काठमाडौं ल्याइएको छ।

अहिले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा युवराज खतिवडा, गृहसचिवलगायत विमानस्थल पुगेका छन् ।

स्वर्गीय अधिकारीको शव पोस्टमार्टमका लागि अब शव त्रिवि शिक्षण अस्पताल लगिनेछ ।

त्रिवि शिक्षण अस्पताल लैजानका लागि सात वटै शव बहान त्रिभुवन विमानस्थलमा तयारी अवस्थामा राखिएको छ ।

स्वर्गीय अधिकारीको पार्थीव शरीर आजै गृहजिल्ला कास्की पुर्‍याइने छ ।

त्यसपछि आजै स्वर्गीय अधिकारी प्रति राजकीय सम्मान प्रदान गरिने छ ।

तस्वीरहरु – कृष्ण खत्री

शव काठमाडौंमा  भिडियो

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  १ : १७ बजे

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता