निर्धारित समय अगावै फर्किए ट्रम्प « Khabarhub

निर्धारित समय अगावै फर्किए ट्रम्प


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भियतनामको राजधानी हनोईमा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँगको दोश्रो शिखर वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निर्धारित समय अगावै अर्थात २ घण्टा अगाडि नै अमेरिका फर्केका छन् ।

यसअघि स्थानीय समय ६ बजे अमेरिका फर्किने भनिएपनि उत्तर किमसँगको शिखर वार्ता निष्कर्षविहीन भएपछि उनी ४ बज्नुअघि नै अमेरिका फर्किनका लागि एअर फोर्स वान विमान चढेका थिए ।

भियतनामबाट ट्रम्प चढेको एअर फोर्स वान वाशिंटन पुग्नुअघि अलास्काको एङ्करेजमा इन्धन भर्न रोकिने बताइएको छ ।

शिखर वार्ता निष्कर्षविहीन भएपनि शुक्रबारबाट उत्तर कोरियाली सर्वोच्च नेता किमको दुई दिने औपचारिक भियतनाम भ्रमण शुरु हुनेछ । किम भने शनिबार उत्तर कोरियाका लागि रेलमार्गबाट प्रस्थान गर्नेछन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ३ : ११ बजे

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल