रियालिटी शो ‘कौन बनेगा करोडपति’ बन्द हुँदै « Khabarhub

रियालिटी शो ‘कौन बनेगा करोडपति’ बन्द हुँदै


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतमा लोकप्रिय रियालिटी शो ‘कौन बनेगा करोडपति’ बन्द हुने भएको छ । शोको एघारौँ सिजन यही शुक्रवारदेखि बन्द हुँदैछ ।

यो शो १३ सातासम्म चलेको थियो । शोका होस्ट अमिताभ बच्चनले पहिले नै यो शो ६५ भाग र १३ साता चल्ने जनाएका थिए ।

रियालिटी शो ‘कौन बनेगा करोडपति’ मा भारतका चर्चित अनुहारलाई समावेश गराइएको थियो । यो शोमा बलिउड सेलिब्रेटीहरु पनि उपस्थित थिए ।

अमिताभ बच्चनले होस्ट गर्ने कारणले गर्दा पनि यो शो थप लोकप्रिय थियो । रियालिटी शोको यो सिजनमा सर्वाधिक पुरस्कार राशि ७ करोड भारु राखिए पनि कसैले १६ वटा प्रश्नको सही उत्तर दिन सकेनन् ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  १० : १८ बजे

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित