दैलेखमा दुर्घटना हुँदा तीन जनाको मृत्यु « Khabarhub

दैलेखमा दुर्घटना हुँदा तीन जनाको मृत्यु


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख–दैलेखको मुङग्रहामा भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।

सुर्खेतबाट दैलेख जाँदै गरेको भे १ ज १०२९ नम्बरको गाडी दैलेखको मङ्ग्राहामा दुर्घटनामा परेको हो ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  १२ : १६ बजे

मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस

‘अपरेसन ३६५’ अन्तर्गत १० वटा मोटरसाइकल नियन्त्रणमा

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सञ्चालित ‘अपरेसन ३६५’ अन्तर्गत

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौं – नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद

मनकामना दर्शन गरेर फर्कँदै गरेको ईभी माईक्रो कान्टारमा दुर्घटना

गोरखा – मनकामना दर्शन गरेर फर्किँदै गरेको एउटा विद्युतीय माइक्रोबस

एमालेको वर्तमान संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीको वर्तमान संरचना