ए डिभिजन लिगको खेलतालिका सार्वजनिक | Khabarhub Khabarhub

ए डिभिजन लिगको खेलतालिका सार्वजनिक


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहीद स्मारक ए डिभिजन लिगको खेलतालिको सार्वजनिक भएको छ । जसअनुसार उद्घाटन खेलमा मच्छिन्द्र क्लबले ब्रिगेड ब्वाइज क्लबसँग खेल्ने भएको छ।

यस्तै, साविक विजेता टोली मनाङ मर्स्याङ्दी क्लबले आफ्नो पहिलो खेल विभागीय टीम एपीएफसँग खेल्ने भएको छ।

१४ टोली सहभागी लिगमा थ्री स्टार क्लबले आफ्नो पहिलो खेल जावलाखेल युथ क्लबसँग खेल्ने छ भने विभागीय टोली आर्मीले आफ्नो पहिलो खेल फ्रेन्ड्स क्लबसँग खेल्ने छ ।

१४ क्लबले १३-१३ खेल खेल्नेछन्। जसमा जम्मा ९१ खेल हुनेछन्। उद्घाटन खेलको दिन एक खेल मात्रै हुनेछ भने अन्य दिन दिनको २-२ खेल हुनेछन् ।

लिग मंसिर २८ गते शरु हुनेछ । लामो समयपछि यो संस्करणमा लिग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फर्किनेछ । अघिल्लो बर्ष लिग एन्फा मैदान र हलचोकस्थित एपीएफकाे मैदानमा भएको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ३ : २७ बजे

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको