‘सिद्धबाबा’ भनिने कृष्णदास गिरी पक्राउ « Khabarhub

‘सिद्धबाबा’ भनिने कृष्णदास गिरी पक्राउ


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सिद्धबाबा भनिने कृष्णदास गिरी पक्राउ परेका छन् । गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको थियो ।

गिरीलाई बलात्कार अभियोगमा पक्राउ गरी अनुसन्धान गर्न जिल्ला अदातल सुनसरीले शुक्रबार प्रहरीलाई अनुमति दिएको हो ।

सिद्धबाबा भनिने कृष्णदास गिरीलाई सुनसरीको चतरास्थित आश्रमबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता डिआईजी विश्वराज पोखरेलले जानकारी दिए ।

सुनसरीको चतरास्थित आश्रममा बस्ने सिद्धबाबामाथि बलात्कारको आरोप छ । आफ्नै अनुयायी महिलामाथि गत ४ कात्तिकमा बलात्कार गरेको पीडितको भनाइ छ ।

गिरीविरूद्ध जबरजस्ती करणीको मुद्दा बिहीबार जिल्ला अदालत सुनसरीमा दर्ता भएको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ५ : १३ बजे

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटीमा

सुनसरी– कोशी गाउँपालिका– ८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि

नागपञ्चमी : सर्पलाई किन देवता मानेर पूजा गरिन्छ ?

नेपाललाई प्रकृति, संस्कृति र धर्मको अनौठो संगमका रूपमा चिनिन्छ। यहाँ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत

बाजुराको बडिमालिका मन्दिरमा मेला तथा पूजा प्रारम्भ

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडिमालिका मन्दिरमा आजदेखि मेला

उद्योग समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिय र