प्रभु बैंकले रसुवाको टिमुरेमा शाखा खोल्यो « Khabarhub

प्रभु बैंकले रसुवाको टिमुरेमा शाखा खोल्यो


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु बैंकले रसुवाको गोसाइकुण्ड गाउँपालिकास्थित टिमुरेमा शाखा खोलेको छ ।

बैंकको यो १९८औं शाखा कार्यालय हो । शाखाको उद्घाटन गाउँपालिकाका प्रमुख कैसाङ नुर्पु तामाङ्ले गरेका थिए ।

उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन पनि उपस्थित थिए ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ५ : २८ बजे

नेपालमा शान्तिपूर्ण निर्वाचन भएको भन्दै अमेरिकाले दियो बधाई

काठमाडौं – नेपालमा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै

रौतहटमा आज रातिदेखि नै मतगणना गरिने

रौतहट – रौतहटको चारवटै निर्वाचन क्षेत्रमा आज भएको प्रतिनिधिसभा सदस्य

सुदूरपश्चिममा ४८ प्रतिशत मत खस्यो, धमाधम मतपेटिका संकलन गरिँदै

सुदूरपश्चिम – प्रतिनिधिसभा सदस्यको आज भएको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा झन्डै

बारामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न

बारा – बाराका चारवटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण

हुम्लामा ६४.९५ प्रतिशत मतदान

हुम्ला – हुम्लामा २२ हजार ३२८ अर्थात् कुल मतको ६४.९५