एनटीसीको ‘प्रेमिल अफर’– १२ रुपैयाँ रातभर जतिपनि फोन गर्न पाइने « Khabarhub

एनटीसीको ‘प्रेमिल अफर’– १२ रुपैयाँ रातभर जतिपनि फोन गर्न पाइने


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकम (एनटीसी)ले आफ्ना प्रयोगकर्ताहरुका लागि ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’को मूल्य १२ रुपैयाँमा झारेको छ ।

टेलिकमले यसअघि पनि ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’को सुविधा दिने गरेको थियो । तर, यसअघि भने त्यसको मूल्य १५ रुपैयाँ पर्ने गर्थ्यो ।

अब राति ११ बजेदेखि बिहान ६ बजेसम्म १२ रुपैयाँमा जति पनि कुरा गर्न सकिने भएको छ ।

एनटीसीले ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’को मूल्य १२ मा सीमित पारेको जानकारी दिँदै चिसो रातमा आफ्ना निकट र प्यारा मान्छेहरुसँग भावना साट्न प्रयोगकर्ताहरुलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ८ : २९ बजे

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

एजेन्सी– न्युजिल्यान्ड सरकारले १६ वर्षमुनिका बालबालिकालाई इन्स्टाग्राम, टिकटक, फेसबुक र

बाग्मतीमा राप्रपाका तीन मन्त्रीलाई पदमुक्त गर्न अध्यक्ष लिङदेनको सिफारिस

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाग्मती सरकारमा सहभागी भएका आफ्नो

नयाँ विकास आयोजना समयमै कार्यान्वयन गर्न पहल गर्छु : हरि ढकाल

नारायणगढ– सांसद हरि ढकालले विकास निर्माणका विभिन्न आयोजना तथा योजनाको

कर्णालीमा मन्त्री छनोटमा सहमति नजुट्दा शपथ रोकियो

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र मन्त्री छनोटमा सहमति जुट्न नसक्दा कर्णाली

इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट

हङकङ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा आर्थिक कारबाही घोषणा