खानेपानी मन्त्री मगरको घोषणा– सीमावर्ती बजारमा स्मार्ट शौचालय बनाइने « Khabarhub

खानेपानी मन्त्री मगरको घोषणा– सीमावर्ती बजारमा स्मार्ट शौचालय बनाइने


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलोरी– खानेपानीमन्त्री बीना मगरले कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारमा स्मार्ट शौचालय र प्रवेशद्वार निर्माण गरिने बताएकी छन् ।

भारतीय सीमा नजिकैको डोकेबजार क्षेत्रको अवलोकन गर्दै शुक्रबार उनले डोकेबजारको सौन्दर्य अभिवृद्धि र स्वच्छताका लागि स्मार्ट शौचालय र प्रवेशद्वार निर्माण गरिने बताइन् । उनले चालू आवभित्रै स्मार्ट शौचालय र प्रवेशद्वार बनाइसक्ने बताइन् ।

निर्वाचन क्षेत्र विकास कोषको रकम खर्चेर प्रवेशद्वार निर्माण गरिन लागेको हो । प्रवेशद्वार २१ मिटर चौडाइको हुने बताइएको छ ।

पुनर्वास नगरपालिका–३ मा वडाध्यक्षको शनिबार हुने उपचुनावमा मतदान गर्नका लागि मन्त्री मगर गृहनगर पुनर्वास आइपुगेकी हुन् ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ९ : २२ बजे

निर्धारित मितिमा निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री अर्याल

गण्डकी– गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा

केपी ओलीले महासचिवमा शंकरलाई नै निरन्तरता दिने, अरू नेता असन्तुष्ट

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली

गाउँ पसेर जङ्गली हात्तीको उपद्रो

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हँडिया क्षेत्रमा जङ्गली हात्तीले गाउँ पसेर

प्रदीपले स्वीकारेनन् शंकरलाई महासचिव, कुनै पदमा उम्मेदवारी नदिने भन्दै गुण्डुबाट बाहिरिए

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहमा गम्भीर विवाद

‘धुरन्धर’ स्टार अर्जुन रामपालले प्रेमिका गेब्रिएलासँग इन्गेजमेन्ट गरेको खुलासा

काठमाडौं – बलिउड अभिनेता अर्जुन रामपालले प्रेमिका गेब्रिएला डेमेड्रियाससँग गोप्य