काठमाडौंबाट विप्लव समूहका १५ जना पक्राउ « Khabarhub

काठमाडौंबाट विप्लव समूहका १५ जना पक्राउ


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको प्रदर्शनीमार्ग बाट नेत्रविक्रम चन्द विप्लव समूहका एक दर्जन बढी कार्यकर्ता पक्राउ परेका छन् ।

प्रहरीले आइतवार(आज) दिउँसो प्रदर्शनीमार्गबाट १५ जनालाई नियन्त्रणमा लिएको हो ।

विप्लव समूह निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले सीमा अतिक्रमण विरुद्ध गर्न लागेको प्रदर्शन पूर्व प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई प्रहरीले पुलिस क्लवमा राखेको छ ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  १ : ५६ बजे

‘कांग्रेस फुट्ने कि जुट्ने देउवाले बोलेपछि स्पष्ट हुन्छ‘

काठमाडौं – नेपाली कांग्रेस फुट्ने वा नफुट्ने विषय पूर्वसभापति शेरबहादुर

बडीमालिकामा हेलिकप्टरबाट सञ्चार उपकरण ढुवानी

काठमाडौं–  हेलिकप्टरबाट सञ्चार उपकरण ढुवानी गरिएको छ । नेपाल टेलिकमले

ट्रम्पले स्वीकारे : इरानको डरले खाना ओसार्ने क्याटरिङ ट्रक चढेर अर्को विमानमा सरेँ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्किएमा इरानबाट सुरक्षा

महेश बर्तौलाको टिप्पणी : चार महिनामै गणपूरक संख्या नपुग्नु ‘भयंकर संसदीय लज्जा’

काठमाडौं- नेकपा एमालेका पूर्वप्रमुख सचेतक एवम् नेता महेश बर्तौलाले नयाँ

स्थानीय तह निर्वाचन केन्द्रित गतिविधिमा जुट्यो रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित