नेविसंघका विद्यार्थीले गरे उपकुलपतिको कार्यकक्षमा तोडफोड « Khabarhub

नेविसंघका विद्यार्थीले गरे उपकुलपतिको कार्यकक्षमा तोडफोड


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाको कार्यकक्षमा तोडफोड गरेको छ । सेवा आयोगमा बसेर बिश्वविद्यालय लुट्ने लाईसेन्स भएका व्यक्ति पुन:त्रिविको रजिस्ट्रार नियुक्त गरिएको आरोप नेपाल विद्यार्थी संघले लगाएको छ ।

विद्यार्थीको मागको वेवास्ता गरेका कारण तोडफोडमा उत्रनु परेको नेविसंघले जनाएको छ ।

तर त्रिविको रजिस्ट्रार नियुक्तिको विषयलाई लिएर नेविसंघ त्रिवि समितिले कार्यकक्ष तोडफोड गरिएको उपकुलपति बास्कोटाको भनाइ छ । आफ्ना पक्षका मानिस नियुक्त नभएको भन्दै उनीहरुले तोडफोड गरेको उनको भनाइ छ ।

नेविसंघ त्रिवि समिति सचिव योगेन्द्र रावलका अनुसार विद्यार्थीको मागलाई सुनुवाइ नगरेका कारण समस्या उत्पन्न भएको बताए ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  २ : २२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै