गोकर्ण फरेष्ट रिसोर्ट अगाडि तरुण दलको प्रदर्शन « Khabarhub

गोकर्ण फरेष्ट रिसोर्ट अगाडि तरुण दलको प्रदर्शन


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल ट्रष्टको जग्गा यति होल्डिङलाई सस्तोमा लिजमा दिएको विरोधमा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलले विरोध गरेको छ ।

तरुण दलले आइतवार गोकर्ण फरेष्ट रिसोर्ट गेट नजिकै सडकमा टायर बालेर प्रदर्शन गरेको हो ।

लिजको समय ६ वर्ष बाँकी रहँदै सस्तोमा यतीलाई जग्गा लिजमा दिएको र यसमा कमिसनको खेल रहेको भन्दै बिरोध गरेको हो ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  २ : २९ बजे

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो