स्नातक तह व्यवस्थापन संकायको परीक्षाफल प्रकाशित « Khabarhub

स्नातक तह व्यवस्थापन संकायको परीक्षाफल प्रकाशित


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको व्यवस्थापन सङ्कायअन्तर्गत स्नातक तहको परीक्षाफल प्रकाशित गरेको छ ।

विश्वविद्यालयले स्नातक तह सातौं र आठौं सेमेष्टरको नियमित तथा पुनः परीक्षाको सबै कार्यक्रमका परीक्षाफल प्रकाशित गरेको हो ।

विश्वविद्यालयका परीक्षा नियन्त्रक डा भरतराम ढुङ्गानाका अनुसार बीबीए, बीबीए–बीआई, बीबीए–टीटी, बीएचएम, बीएचसीएम, र बीसीआइएस कार्यक्रमका परीक्षामा ७८.५३ प्रतिशत र बीसीए कार्यक्रममा ७७.४४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ७ : २९ बजे

वर्षाले विभिन्न राजमार्ग प्रभावित, केही सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित

परम्परागत सीप संरक्षणमा हेटौँडा उपमहानगरको जोड

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले परम्परागत सीप, कला र पेसाको संरक्षणमा जोड

विश्वकप फाइनलमा मेसी र यमालको महँगो भिडन्त : एउटा टिकटको मूल्य ३० करोड रुपैयाँ !

काठमाडौँ – अमेरिकाको न्युयोर्क न्युजर्सी (मेटलाइफ) स्टेडियममा हुने फिफा विश्वकप

विपद पूर्वतयारीमा आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को

अर्थसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसा अन्तर्गत रहेका दुई वटा समितिको बैठक