लागुऔषधसहित तीन जना पक्राउ « Khabarhub

लागुऔषधसहित तीन जना पक्राउ


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- प्रहरीले तनहुँमा लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

आँबुखैरेनी गाउँपालिका–३ स्थित ठाडो लाइनबाट आइतबार लागुऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा उमेश खड्का, उत्सव खड्का र जनक श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट ४२ थान डाइजेपाम, ट्रमाडोल एक हजार ५३५ थान, डिकफ एक हजार ६७२ थान बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ८ : ०९ बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई