८५ अर्ब बराबरको वैदेशिक लगानी स्वीकृत | Khabarhub Khabarhub

८५ अर्ब बराबरको वैदेशिक लगानी स्वीकृत


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लगानी बोर्डले ८५ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवासमा बालुवाटारमा बसेको बोर्ड बैठकले विभिन्न ३ जलविद्युत आयोजनाका लागि आउने ८५ अर्ब बराबरको वैदेशिक लगानी स्वीकृत गरेको हो ।

माथिल्लो त्रिशुली–१ का लागि ६५ अर्ब रुपैयाँ, मर्स्याङ्दी बेसी जलविद्युतका लागि ११ अर्ब ७७ करोड ५४ लाख रुपैयाँ नेपाल ल्याउने बाटो खुला भएको बोर्डका प्रवत्ता बलराम रिजालले जानकारी दिए ।

माथिल्लो त्रिशुली थ्री -बी जलविद्युत आयोजनाको ८ अर्ब २२ करोड रुपैयाँको वैदेशिक लगानी स्वीकृत भएको छ ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ९ : ३१ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र