एसईईमा लापरबाही : प्रदेश २ मा सामाजिक विषयको परीक्षा पनि रद्ध « Khabarhub

एसईईमा लापरबाही : प्रदेश २ मा सामाजिक विषयको परीक्षा पनि रद्ध


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश २ मा आज (शुक्रबार)का लागि तय भएको सामाजिक विषयको परीक्षा पनि रद्द भएको छ । सामाजिक सञ्जालबाट प्रश्नपत्र आउट भएपछि प्रदेश २ अन्तर्गतका ८ जिल्लाको परीक्षा रद्ध भएको हो ।

प्रश्नपत्र आउट भएपछि परीक्षामा भएको लापरबाहीका विषयमा छलफल गर्न प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले आकस्मिक बैठक बोलाएका छन् ।

यसअघि हिजो (बिहीबार)का लागि तय भएको विज्ञान विषयको परीक्षा पनि प्रश्नपत्र आउट भएपछि रद्ध भएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ७ : ५५ बजे

बेँसीसहर–चामे सडकमा राति गाडी चलाउन नपाइने

लमजुङ– बाढीपहिरोको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ

जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, १३ यात्रु सकुशल

डोल्पा – नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सीता एयरको

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री

विकासको अधिकार सुनिश्चित गर्न विश्वव्यापी ऐक्यबद्धता आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले विकासको अधिकार सुनिश्चित गर्न सुदृढ

एशियन गेम्स क्रिकेट: जापानलाई ४८ रनले हराउँदै अफगानिस्तानको विजयी सुरुआत

काठमाडाैँ – जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहीबारदेखि सुरु भएको