एसईईमा लापरबाही : प्रदेश २ मा सामाजिक विषयको परीक्षा पनि रद्ध « Khabarhub

एसईईमा लापरबाही : प्रदेश २ मा सामाजिक विषयको परीक्षा पनि रद्ध


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश २ मा आज (शुक्रबार)का लागि तय भएको सामाजिक विषयको परीक्षा पनि रद्द भएको छ । सामाजिक सञ्जालबाट प्रश्नपत्र आउट भएपछि प्रदेश २ अन्तर्गतका ८ जिल्लाको परीक्षा रद्ध भएको हो ।

प्रश्नपत्र आउट भएपछि परीक्षामा भएको लापरबाहीका विषयमा छलफल गर्न प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले आकस्मिक बैठक बोलाएका छन् ।

यसअघि हिजो (बिहीबार)का लागि तय भएको विज्ञान विषयको परीक्षा पनि प्रश्नपत्र आउट भएपछि रद्ध भएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ७ : ५५ बजे

नेपालमा विपद् : साढे ९ महिनामा ४ सय ३१ जनाको मृत्यु  

काठमाडौं– विभिन्न विपद्का घटनामा परी साढे ९ महिनामा ४ सय

गण्डकीका ३५ सहकारी खारेज

गलकोट– सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराले गण्डकीमा निष्क्रिय रहेका

राष्ट्रियसभामा दुई प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा दुईवटा प्रतिवेदन पेस भएका छन् ।

युरोपेली युनियनद्वारा रूसी ग्यासमा प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घका २७ सदस्य राष्ट्रहरूले औपचारिक रूपमा युरोपेली सङ्घमा

अनशनरत अजय सोडारीलाई भेट्न माइतीघर पुगे दुर्गा प्रसाईँ (तस्बिरहरू)

काठमाडौं– विभिन्न माग राखी ९ दिनदेखि काठमाडौँको माइतीघरमा आमरण अनशनमा बसिरहेका जेन-जी