प्रियंका चोपडाले कन्सर्टमा दर्शकतिर केक फालेपछि… « Khabarhub

प्रियंका चोपडाले कन्सर्टमा दर्शकतिर केक फालेपछि…


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – प्रियंका चोपडा पछिल्लो समय निक जोनसका साथ प्रेमिल विदा मनाइरहेकी छिन् । अहिले भने उनको एउटा भिडियो सामाजिक सञ्जालमा खुबै भाइरल भइरहेको छ ।

उक्त भिडियोमा प्रियंका चोपडाले केक फाल्दै गरेको तस्वीर र भिडियोमा सामाजिक सञ्जालमा भाइरल भएको हो, जुन भिडियोमा निक जोनस पनि छन् ।

भिडियोमा प्रियंका चोपडा र निक जोनस छन् । उक्त भिडियोमा प्रियंकाले दर्शकतिर केक फालेकी छिन् । अडियन्सतिर केक फाल्नेमा प्रियंकाका पति निक जोनस पनि छन् । यी दुवैले उक्त शो मा खुबै मस्ती गरेका छन् ।

प्रियंका र निक जोनस यस्तो विना कारण भने गरेका होइनन् । म्युजिसियन स्टीभ एओकीको शोमा अन्तिममा सधै केक फाल्ने गरिन्छ । यो परम्परालाई प्रियंका र निकले निभाएका हुन् । यी दुईले जमेर मस्ती गरेको भिडियोमा स्पष्ट देख्न सकिन्छ ।

उक्त भिडियो ट्वीटर र इन्स्टाग्राममा पनि उत्तिकै भाइरल भइरहेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ४ : २१ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको