प्रियंका चोपडाले कन्सर्टमा दर्शकतिर केक फालेपछि… « Khabarhub

प्रियंका चोपडाले कन्सर्टमा दर्शकतिर केक फालेपछि…


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – प्रियंका चोपडा पछिल्लो समय निक जोनसका साथ प्रेमिल विदा मनाइरहेकी छिन् । अहिले भने उनको एउटा भिडियो सामाजिक सञ्जालमा खुबै भाइरल भइरहेको छ ।

उक्त भिडियोमा प्रियंका चोपडाले केक फाल्दै गरेको तस्वीर र भिडियोमा सामाजिक सञ्जालमा भाइरल भएको हो, जुन भिडियोमा निक जोनस पनि छन् ।

भिडियोमा प्रियंका चोपडा र निक जोनस छन् । उक्त भिडियोमा प्रियंकाले दर्शकतिर केक फालेकी छिन् । अडियन्सतिर केक फाल्नेमा प्रियंकाका पति निक जोनस पनि छन् । यी दुवैले उक्त शो मा खुबै मस्ती गरेका छन् ।

प्रियंका र निक जोनस यस्तो विना कारण भने गरेका होइनन् । म्युजिसियन स्टीभ एओकीको शोमा अन्तिममा सधै केक फाल्ने गरिन्छ । यो परम्परालाई प्रियंका र निकले निभाएका हुन् । यी दुईले जमेर मस्ती गरेको भिडियोमा स्पष्ट देख्न सकिन्छ ।

उक्त भिडियो ट्वीटर र इन्स्टाग्राममा पनि उत्तिकै भाइरल भइरहेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ४ : २१ बजे

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति प्रचण्डको आपत्ति: तत्काल रिहा गर्न माग

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

के फर्नान्डेजको नयाँ गन्तव्य सिटी होला ?

लण्डन – इङ्लिस क्लब चेल्सीले आफ्ना अर्जेन्टिनी मिडफिल्डर इन्जो फर्नान्डेजलाई

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन २८ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन २८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २८ गते बिहीबार सन् २०२६