नेपाली यू–१६ टोली आज स्वदेश फर्किदै « Khabarhub

नेपाली यू–१६ टोली आज स्वदेश फर्किदै


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– एसीसी यू–१६ पूर्वी एसियाली क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको नेपाली युवा टोली आज स्वदेश फर्किदैछ ।

आइतबार सम्पन्न एसीसी यू–१६ प्रतियोगिताको फाइनलमा मलेसियालाई ५९ रनले पराजित गर्दै उपाधि उचालेको टोली दिउँसो २ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रनेछ ।

प्रतियोगिता थाइल्यान्डमा २० अप्रिल देखि २८ सम्म चलेको थियो ।

लगातार दोस्रो सिजनको उपाधि उचालेको नेपालले यसअघि सिंगापुरलाई पराजित गर्दै उपाधि उचालेको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  १२ : ०४ बजे

विद्युत् विभागसमक्ष इप्पानका १३ बुँदे माग

काठमाडौं । विद्युत् विकास विभागका नवनियुक्त महानिर्देशक सागरराज गौतमले विद्युत्

गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

काठमाडौं- एनसेलले एनसेल बिजनेस क्लाउड सुइट सेवा सुरु गरेको छ।

के देउवा पक्राउ पर्लान् ?

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलना