रोल्पामा बम विस्फोट « Khabarhub

रोल्पामा बम विस्फोट


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा- रोल्पा सदरमुकाम लिबाङ नजिकैको तित्रीकोट छेउको जङ्गलमा बम विस्फोट भएकाे छ ।  अज्ञात समूहले बम विस्फोट गराएको प्रहरीले जनाएको छ ।

बम पड्किएपछि सुरक्षा संयत्र कडा पारिएको छ ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल एक कार्यक्रमका लागि रोल्पा आएपछि त्यसको विरोध स्वरूप बम विस्फोट गराएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

लिबाङमा आइतबारदेखि शुरु भएको रोल्पा गुराँस साहित्य मेला कार्यक्रमका लागि मन्त्री पोखरेल सहितका नेता तथा कार्यकर्ता त्यहाँ आएका हुन् ।

बम पड्किएपछि कार्यक्रममा भाग लिन राजधानी लगायतका स्थानबाट आएका सहभागीहरू आत्तिएका छन् । बम विस्फोट गराउने समूहको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ५ : ०० बजे

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी

एमालेकै एजेन्डामा कांग्रेस, बहुमत पूर्वसांसदहरूको हस्ताक्षर सर्वोच्चमा बुझाइँदै

काठमाडौं– देशका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस

फेरि २६ सय बिन्दुबाट तल झर्यो नेप्से

काठमाडौं– साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.९२ अंकले घटेको

पञ्चेबाजा बजाउँदै कार्यालयमा रविको स्वागत (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पार्टी कार्यालय फर्किने