रोल्पामा बम विस्फोट « Khabarhub

रोल्पामा बम विस्फोट


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा- रोल्पा सदरमुकाम लिबाङ नजिकैको तित्रीकोट छेउको जङ्गलमा बम विस्फोट भएकाे छ ।  अज्ञात समूहले बम विस्फोट गराएको प्रहरीले जनाएको छ ।

बम पड्किएपछि सुरक्षा संयत्र कडा पारिएको छ ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल एक कार्यक्रमका लागि रोल्पा आएपछि त्यसको विरोध स्वरूप बम विस्फोट गराएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

लिबाङमा आइतबारदेखि शुरु भएको रोल्पा गुराँस साहित्य मेला कार्यक्रमका लागि मन्त्री पोखरेल सहितका नेता तथा कार्यकर्ता त्यहाँ आएका हुन् ।

बम पड्किएपछि कार्यक्रममा भाग लिन राजधानी लगायतका स्थानबाट आएका सहभागीहरू आत्तिएका छन् । बम विस्फोट गराउने समूहको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ५ : ०० बजे

बाढी प्रभावितका लागि इप्पानले पाँच करोड सहयोग गर्ने

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप

बाढी प्रभावितलाई बागलुङका पालिकाको २१ लाख ७० हजार सहयोग

बागलुङ– भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा

विद्युत् आपूर्ति नियमित हुँदै : मन्त्री श्रेष्ठ

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी नदीमा आएको बाढीका

भोटेकोशी बाढी: ४१ पुल ध्वस्त, भारत र चीनसँग बेलिब्रिज माग्दै सरकार

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा जोडिने

बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा