दिशा पटानीको साडीको ‘डिजाइन’ ले मच्चायो बबाल ! « Khabarhub

दिशा पटानीको साडीको ‘डिजाइन’ ले मच्चायो बबाल !


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – सुपरस्टार सलमान खानको फिल्म ‘भारत’ को गीतमा अभिनेत्री दिशा पटानी पहेँलो रंगको साडीमा नाच्दै गरेको देखिन्छ । उक्त गीतमा दिशाले लगाएको साडीलाई हेर्दै दर्शकले सोधेका छन् कि, साडी कहाँ छ ?

गीतमा दिशा र सलमान नाचिरहेको देख्न सकिन्छ । ‘स्लो मोसन’ बोलको यो गीतमा दिशालाई साडीलाई फरक तरिकाले बाँधिएको छ । यो गीतको भिडियोलाई युट्युबमा पनि करोडौँ पटक हेरिएको छ ।

साडीलाई लिएर फ्यानले विरोध गरेपछि साडीका डिजाइनरले साडी लगाउने कुनै परम्परागत तरिका या नियम नभएको बताएका छन् । किनकि यो गीतले कथाअनुसार नब्बेको दशक झल्काउँछ । कैयन् दर्शकलाई यो साडी नब्बेको दशकको स्टाइलको नभएको लागेको छ ।

कतिले साडीलाई लिएर जोक्स पनि बनाएका छन् । एक प्रयोगकर्ताले ट्वीटरमा भनेका छन्, ‘दिशाको साडीलाई त हेर, साडीले दिशालाई उसै गरी ढोकेको छ, जसरी मैले पूरै वर्ष पाठयक्रमलाई कभर गर्छु ।’

उनको साडीलाई लिएर कैयन् मिम्स पनि बनेका छन् । धेरैले भने मजाकमा उडाएका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ११ : ०७ बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक