औपचारिक रुपमा खुल्यो तातोपानी नाका « Khabarhub

औपचारिक रुपमा खुल्यो तातोपानी नाका


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– भूकम्पका कारण विगत ४ वर्षदेखि बन्द रहेको नेपाल–चीनबीचको प्रमुख ब्यापारिक नाका तातोपानी बुधबारदेखि पुनः सञ्चालनमा आएको छ । भूकम्पका कारण भत्किएको बाटो र सुख्खा बन्दरगाहको निर्माणपछि तातोपानी नाका पुनः सञ्चालनमा आएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादव, चीनका बाणिज्य उपमन्त्री झाङ जीवेन तथा नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले संयक्त रुपमा रिबन काटेर नाकाको उद्घाटन गरे । नाकाको औपचारिक उद्घाटनलगत्तै दुईओटा कन्टनेर नेपाल प्रवेश गरेका छन् ।

नाकाभन्दा ६ किलोमिटर नेपालतर्फ (लार्चा)मा सुख्खा बन्दरगाह निर्माण भएपछि तातोपानी नाका औपचारिक रुपमा सञ्चालनमा आएको हो ।लार्चास्थित बन्दरगाह चीन सरकारको सहयोगमा निर्माण भएको हो । नवनिर्मित बन्दरगाहमा १ सय ५८ ओटा कन्टेनगर अटाउने जनाइएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ३ : ०७ बजे

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती

जेन-जी आन्दोलन : बालेनले मानवअधिकार आयोगमा दिए बयान

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गत भदौ २३ र

जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दल सच्चिएर अघि बढ्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू