महिला बालबालिका तथा जेष्ठ नागरिकका लागि ७८ करोड बजेट बिनियोजन « Khabarhub

महिला बालबालिका तथा जेष्ठ नागरिकका लागि ७८ करोड बजेट बिनियोजन


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले देशभरिका महिला बालबालिका तथा जेष्ठ नागरिकका लागि ७८ करोड रुपैयाँ बिनियोजन गरेको छ ।

विपन्न तथा गरिबीको रेखामुनि रहेका महिला साथै बोक्सी, दाइजो, छाउपडी जस्ता प्रथाको अन्त्य गर्नका लागि प्रदेश सरकारसँग समन्वय गरिनेछ । त्यस्तै बालश्रम अन्त्यका लागि प्रत्येक स्थानीय तहमा बालगृह स्थापना गर्ने भएको छ ।

विद्यालय जाने उमेरका बालवालिकालाई आवसीय गृह निर्माण गर्नका लागि समेत बजेट बिनियोजन गरेको हो ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ४ : ५४ बजे

‘नेपाल फर्मा एक्स्पो २०२६’ सफलतापूर्वक सम्पन्न 

काठमाडौंं– नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा सञ्चालित तीन

नेपाल चिकित्सक संघको निर्वाचन प्रक्रिया अघि बढाउने तयारी 

काठमाडौ– प्रतिनिधीसभा निर्वाचनका कारण स्थगित भएको नेपाल चिकित्सक संघ (एनएम)

मनिष झालाई प्रश्न : रास्वपाले संसदीय दलको नेता कहिले चयन गर्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेता चयनका लागि अझै

एकैदिन गुन्डु पुगेर पितृशोकमा रहेका ओलीलाई भेटे पूर्वराष्ट्रपति र प्रधानमन्त्रीले

काठमाडौं- पितृशोकमा रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

वासिङ्टन– अमेरिकी सेनाले शुक्रबार राति इरानको प्रमुख तेल निर्यात केन्द्र