बजेट भाषण– अतिक्रमणमा परेका जग्गा राज्यले नियन्त्रण गर्ने « Khabarhub

बजेट भाषण– अतिक्रमणमा परेका जग्गा राज्यले नियन्त्रण गर्ने


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अतिक्रमणमा परेका जग्गालाई राज्यले नियन्त्रण गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७६/७७ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले अतिक्रमणमा परेका जग्गालाई राज्यले नियन्त्रण गर्ने बताएका हुन् ।

उनले आगामी वर्षभित्र सबै जग्गाको विद्युतीय नक्सा बनाइ सुरक्षित गर्ने बताए ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ५ : ०७ बजे

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ