बजेट भाषण– अतिक्रमणमा परेका जग्गा राज्यले नियन्त्रण गर्ने « Khabarhub

बजेट भाषण– अतिक्रमणमा परेका जग्गा राज्यले नियन्त्रण गर्ने


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अतिक्रमणमा परेका जग्गालाई राज्यले नियन्त्रण गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७६/७७ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले अतिक्रमणमा परेका जग्गालाई राज्यले नियन्त्रण गर्ने बताएका हुन् ।

उनले आगामी वर्षभित्र सबै जग्गाको विद्युतीय नक्सा बनाइ सुरक्षित गर्ने बताए ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ५ : ०७ बजे

पहिरोपछि बनेको अस्थायी ताल फुट्यो, प्रहरीले भन्यो : उद्धार रोकेर सुरक्षित स्थानमा जानू

काठमाडौं- नेपाल–चीन सीमा क्षेत्रमा पहिरोपछि बनेको अस्थायी ताल फुटेपछि चीनले

हाइड्रोको सुरुङमा फसेकालाई यसरी निकाल्यो सेनाले

काठमाडौं– रसुवास्थित जलविद्युत् आयोजना (हाइड्रो) को सुरुङ (टनेल) भित्र बाढीका

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन– रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८ शव

रसुवाको भोटेकोसीमा राहतका लागि सरकारी संयन्त्रसँग समन्वय गर्न आग्रह

काठमाडौं– रसुवाको भोटेकोसीमा बाढीपीडितका लागि राहत तथा उद्धार कार्यलाई व्यवस्थित

रसुवा बाढी : अष्ट्रेलियाको ५० लाख डलर सहायता घोषणा, प्राविधिक टोली नेपाल आउने

काठमाडौं- रसुवा बाढीबाट प्रभावितका लागि अष्ट्रेलिया सरकारले ५० लाख डलर बराबरको