प्रदेश नम्बर २, कर्णाली र सुदूरपश्चिमलाई अँध्यारोमुक्त प्रदेश बनाइने | Khabarhub Khabarhub

प्रदेश नम्बर २, कर्णाली र सुदूरपश्चिमलाई अँध्यारोमुक्त प्रदेश बनाइने


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय सरकारले उर्जाको पहुँच कम भएका प्रदेश नम्बर २, कर्णाली र सुदूरपश्चिमलाई पूर्ण रुपमा अँध्यारोमुक्त प्रदेश बनाउने भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा बुधबार संघीय संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा प्रदेश २, कर्णाली र सुदूरपश्चिमलाई सर्वप्रथम अँध्यारोमुक्त प्रदेश बनाइने विषय उल्लेख छ ।

अर्थमन्त्री खतिवडाले सबै प्रदेशमा कम्तिमा २ ठूलो जलविद्युत आयोजनाको विकास गरिने पनि बताए ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ५ : १९ बजे

थाइल्याण्डबाट पाँच नेपालीको उद्धार

काठमाडौं – नेपाली दूतावास, बैंककले म्यानमारको मेवाडीबाट पाँच नेपालीको उद्धार

अर्थसंक्षेप : ऋणको सावाँ ब्याज तिर्नै सरकारलाई मुस्किल, ग्वार्को फ्लाइओभरका ठेकेदारलाई दैनिक ८८ हजार जरिवाना

काठमाडौं– सार्वजनिक ऋणको दायित्व बर्सेनि वृद्धि भएसँगै उक्त ऋणको साँवा

विभेदमुक्त समाज बनाउन सबै जिम्मेवार बनौँ : प्रदेश प्रमुख मियाँ

कैलाली– सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले छुवाछुत र विभेदमुक्त समाज

एनपीएलमा सट्टेबाजी : प्रहरीको विभेदकारी नीति !

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा नेपाल प्रिमियर लिग

टुकारामको लोभलाग्दो कागती खेती, वार्षिक १० लाख आम्दानी

गण्डकी– भिरालो पाखोमा झाडी फाँडेर गरिएको कागती खेती एकजना कृषकका