काठमाडौंमा मेट्रो र मोनोरेलको संभाव्यता अध्ययन गर्न ७ अर्ब ७० करोड विनियोजन « Khabarhub

काठमाडौंमा मेट्रो र मोनोरेलको संभाव्यता अध्ययन गर्न ७ अर्ब ७० करोड विनियोजन


१५ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले काठमाडौं उपत्यकामा मेट्रो र मोनोरेल सञ्चालनसम्बन्धी कार्य अगाडि बढाउन आगामी आर्थिक वर्षका लागि ७ अर्ब ७० करोड रुपैयाँ बिनियोजन गरेको छ ।

बुधबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले काठमाडौं उपत्यकामा तथा देशका अन्य शहरमा मेट्रो तथा मोनो रेलको संभाव्यता अध्ययन गर्न बजेट विनियोजन गरिएको बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार  ५ : ४५ बजे

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित