रारा मुख्य पर्यटकीय गन्तब्य बनाइने, ग्रामिण क्षेत्रमा केबल कार « Khabarhub

रारा मुख्य पर्यटकीय गन्तब्य बनाइने, ग्रामिण क्षेत्रमा केबल कार


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको छ । आर्थिक वर्ष २०७५/७६का लागि २ अर्ब ६८ करोड रुपैयाँ छुट्टाएको छ।

मुगु जिल्लामा अवस्थित रारा ताललाई देशकै मुख्य पर्यटकीय गन्तब्य बनाउनुका साथै महाभारत लेकमा शीतल पर्यटकीय गन्तब्य निर्माण गरिने भएको छ ।  पर्यटन प्रवर्द्धनकालागि सरकारले पहाडी क्षेत्रमा केवल कार संचालनलाई प्राथमिकतामा राखेको छ । नेपाल भ्रमण वर्ष २०२० लक्षित पहिचान भएका र पहिचना गरिने नयाँ गन्तब्यमा सडक, अन्तर्रष्ट्रिय सभा हल लगायतका पूर्वाधार विकासमा उल्लेख व्यवस्था गरिएको छ ।

पर्वतीय, कृषि, धार्मिक पर्यटन, साहासिक पर्यटन लगायतलाई एकीकृत रुपमा विकास गरी पश्चिमको दार्चुलादेखि पूर्वको ताप्लेजुङसम्म जोडिने हरित मार्ग निर्माण गरिने छ। सरकारले आन्तरिक पर्यटनलाई मुख्य प्राथमिकता दिँदै पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेको छ ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ६ : १८ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता