बजेटबारे कांग्रेसको प्रतिक्रिया– अर्थमन्त्रीले राम्रो अवसर गुमाए « Khabarhub

बजेटबारे कांग्रेसको प्रतिक्रिया– अर्थमन्त्रीले राम्रो अवसर गुमाए


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेसका नेता मिरेन्द्र रिजालले समग्रमा बजेट राम्रो आउन नसकेको प्रतिक्रिया दिएका छन् । उनले धेरै आन्तरिक ऋण लिने भन्ने वित्तिकै दुई अंको आर्थिक बृद्धि सम्भव नभएको प्रतिक्रिया दिए ।

‘सिरानी हालेर बजेट बनाउन गयौं विप्रेषणको आम्दानीले थेग्दैन’ उनले भने ।

नेता रिजालले अर्थमन्त्री डा. युवराज खतिवडाले राम्रो गर्ने अवसर गुमाएको प्रतिक्रिया दिए । उनले भने,‘अवसर गुमाउनु भयो अर्थमन्त्रीले, अवसर पाउनु भएको थियो । श्रोत र साधनले भ्याएसम्म लोकरिजाइको बजेट राम्रो ल्याउनु भएन ।’

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ७ : १२ बजे

कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा परेको रिटको पेसी आज

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर

बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, हिमपहिरो मुख्य कारण रहेको चिनियाँ दूतावासको भनाइ

काठमाडौँ – काठमाडौँस्थित चिनियाँ दूतावासले रसुवागढी–ग्याइरोङ सीमा क्षेत्रमा गएको बाढी

प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत उद्धार : सञ्चार र विद्युत् सुचारु गर्न उपकरण पठाइयो

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले प्रभावित क्षेत्रमा राहत तथा

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर

गण्डकी– नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री

भोटेकोशी बाढीपछि चीनतर्फ पनि ठूलो क्षति, उद्धारमा जुट्यो चिनियाँ सेना

काठमाडौँ – नेपाल–चीन सीमाक्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोले नेपालतर्फ