अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा, फाइनलका लागि ब्राजिलसँग भिड्ने « Khabarhub

अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा, फाइनलका लागि ब्राजिलसँग भिड्ने


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्जेन्टिनाले भेनेजुएलालाई हराउँदै कोपा अमेरिका फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । आज (शनिबार) बिहान भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई २–० गोल अन्तरले हराएको हो ।

अर्जेन्टिनाले अब फाईनल प्रवेशका लागि आयोजक ब्राजिलसँग भिड्नेछ । खेलको १० औ मिनेटमा लौटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए । त्यस्तै लियोनल मेस्सीको कर्नरमा अग्युरोले डिबक्स भित्रबाट प्रहार गरेको बललाई चलाखीपुर्ण तरिकाले मार्टिनेजले गोल लगाए ।

७४ औ मिनेटमा बैकल्पिक खेलाडी जियोवानी लो सेलोले गोलकिपरको गल्तीको फाइदा उठाउँदै अर्जेन्टिनाका लागि दोस्रो गोल गरेका थिए । अग्युरोको प्रहार गरेको बललाई गोलकिपरले क्लियर गर्न नसक्दा जियोवानीले गोल गर्न सफल भएका थिए ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ६ : ४३ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन