उत्तर कोरियाली नेता उनलाई दक्षिण कोरियाको सीमा क्षेत्रमा भेट्ने ट्रम्पको चाहना « Khabarhub

उत्तर कोरियाली नेता उनलाई दक्षिण कोरियाको सीमा क्षेत्रमा भेट्ने ट्रम्पको चाहना


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग उत्तर र दक्षिण कोरियालाई विभाजन गर्ने सीमा रेखामा भेट गर्न चाहेको बताएका छन् ।

जापानमा भैरहेको जी-२० सम्मेलनपछि ट्रम्पले दक्षिण कोरियाको भ्रमण गर्ने कार्यक्रम छ । ट्रम्प उत्तर कोरियासँगका परमाणु निशस्त्रीकरण सम्बन्धी वार्तालाई पुनः गर्ने वातावरणमा बनाउने उद्देश्यले दक्षिण कोरिया पुग्दै छन् ।

दक्षिण कोरियाको दुई दिने भ्रमणअघि ट्वीट गर्दै ट्रम्पले उत्तर कोरियाली नेतासँग सीमास्थित गैर सैनिक क्षेत्रमा भेट्न चाहाना व्यक्त गरेका हुन् । उत्तर र दक्षिणको सीमा क्षेत्र विश्वको सबैभन्दा बढी अस्त्रले सुसज्जित क्षेत्रमा पर्छ ।

ट्रम्पले गरेको ट्वीट यस्तो छ :

उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीच यसअघि दुई पटक वार्ता भएको छ । तर त्यसमा ठोस सहमति बन्न सकेको छैन ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ७ : ४० बजे

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक