प्रियंकाको आयुष्मानलाई प्रश्न – साँचो माया गर्छौ कि गर्दैनौ ? « Khabarhub

प्रियंकाको आयुष्मानलाई प्रश्न – साँचो माया गर्छौ कि गर्दैनौ ?


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल आइडल सिजन २ बिजेता रवि ओडले नयाँ गीत बजारमा ल्याएका छन् । हाइलाइट्स नेपालको च्यानलमार्फत युट्युबमा सार्वजनिक गरिएको गीतमा प्रेमका भावनालाई उनिएको छ ।

रवि ओड र दुर्गा खरेलको स्वर रहेको गतिमा ध्रुवप्रसाद अम्गाईँका शब्द र अर्जुन पोखरेलको संगीत छ ।

‘घरमा कुरा’ बोलको गीतमा प्रेमिकाले प्रेमीलाई आफूलाई माया गर्ने र नगर्नेबारे सोधिरहेका छिन् । भिडियोमा प्रेमी प्रेमिकाको भूमिकामा आयुष्मान देशराज जोशी र प्रियंका कार्की छन् । भिडियोमा प्रियंकाले आयुष्मानलाई माया गर्ने कि नगर्ने भन्दै सोध्छिन् ।

यस्तै गीतको भिडियोलाई रामेश्वर कार्कीले छायांकन गरेका हुन् भने निर्देशन तथा कोरियोग्राफी शिव विकले गरेका हुन् ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  १२ : ३८ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन