निराश नेपाली क्रिकेट टोली आज स्वदेश फर्किदै « Khabarhub

निराश नेपाली क्रिकेट टोली आज स्वदेश फर्किदै


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टि–२० विश्वकप छनोट एसिया फाइनलमा तेस्रो स्थानमा चित्त बुझाएको नेपाली टोली आज (सोमबार) स्वदेश फर्किदैछ ।

आइतबार बिहान भएको छनोटको अन्तिम खेलमा नेपाल घरेलु टोली सिंगापुरसँग अप्रत्यासित रुपमा पराजित भएको थियो । उक्त खेलमा सिंगापुरले नेपालमाथि ८२ रनको जीत हात पारेको थियो ।

अस्ट्रेलियामा २०२० मा हुने खेलमा टि–२० विश्वकप पुग्ने सपना सहित सिंगापुर पुगेको नेपाली टोलीलाई घरेलु टोलीले स्तब्ध पार्दा नेपाल निराश हुँदै आज स्वदेश फर्किदैछ ।

नेपाली टोली आज राति साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने टिम म्यानेजर रमन सिवाकोटीले जानकारी दिएका छन् ।

विश्वकप छनोटका ४ खेलमा २ खेलको अप्रत्यासित हारले नेपालको ग्लोबल छनोटसम्भावना टुङ्गीएको थियो । नेपाली टोलीको हारमा नेपालले मैदानमा रणनिती बनाउन नसकेको कतिपयको गुनासो छ ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ९ : १३ बजे

पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ

इटहरी गोल्डकप आजदेखि, एफसी नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

सुनसरी– सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल

बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन र्‍याडकन २०२६ सम्पन्न, डा. कार्की पहिलो अध्यक्ष निर्वाचित 

काठमाडौं- नेपालको रेडियोलोजी क्षेत्रमा एक ऐतिहासिक कोशेढुङ्गा कायम गर्दै पहिलो

पिएम कपमा विनोद भण्डारीको शतक

काठमाडौँ – पिएम कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले