नापोलीसँग लिभरपुल पराजित « Khabarhub

नापोलीसँग लिभरपुल पराजित


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा युरोपीयन च्याम्पियन लिभरपुल इटालीयन क्लब नापोलीसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा लिभरपुल नापोलीसँग ३–० गोल अन्तरले पराजित भएको हो ।

स्कटल्याण्डमा भएको खेलमा लिभरपुललाई स्तब्ध पार्न नापोलीका लोरेन्जो इन्सिग्ने, आर्काडुइज मिलिक र अमिन योनिसले समान एक–एक गोल गरे ।

युरोपियन च्याम्पियन लिभरपुलविरुद्ध नापोलीले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गर्दै जीत दर्ता गरेको हो ।

यो सिजन शुरु हुनु अगाडि भएको मैत्रिपूर्ण खेलमा लिभरपुल पराजित हुँदा लिभरपुलको नयाँ सिजन कसरी अगाडि बढ्ला भन्ने चर्चा भइरहेको छ ।

नापोलीभन्दा बलियो टोली भएपनि लिभरपुल पराजित भएको हो ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ९ : ४१ बजे

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च