धनी बन्न मुकेश अम्बानीका यी ८ सुत्र पछ्याउनुस् « Khabarhub

धनी बन्न मुकेश अम्बानीका यी ८ सुत्र पछ्याउनुस्


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

१९ अप्रिल १९५७ मा भारतमा जन्मिएका मुकेश अम्बानी संसारकै धनाढ्य व्यक्तिको सूचीमा पर्छन् । उनले बाबुले कमाएको धनलाई मेहनत र लगनशिलताका कारण नयाँ उचाई दिए ।

अहिले उनी थुप्रै युवाहरुको प्रेरणाका स्रोत हुन् । ‘दौडको बीचमा आराम गर्नेहरुलाई सफलता प्राप्त हुँदैन, प्रतिस्पर्धी बजारमा कसैले कसैलाई पर्खदैन’ भन्ने सिद्धान्त लिएर ब्यवसायमा होमिएर सफलता हात पारेका उनले धनी कसरी बन्ने भनेर केही टिप्स दिएका छन् ।

उनको केही धनि बन्ने सुत्र हेरौं अनि मनन गरौं, जसले तपाईंको जिवनमा पनि परिवर्तन ल्याउन सक्छ ।

– प्रतिस्पर्धी बजारमा कसैले कसैलाई पर्खदैन ।

– यदि कुदै दौडमा हुनुहुन्छ र त्यसलाई पुरा नगरी बीचमा आराम गर्नुभधयो भने सफलता प्राप्त गर्न सकिदैन ।

– कुनैपनि विजनेशको प्रवद्र्धन गर्नका सबैभन्दा पहिले बजारको माग बुझ्न जरुरी छ ।

– पैसा–पैसा भनेर त्यसको पछाडि दौडिदैमा मात्र कोही पनि सफल व्यवसायी बन्न नै सक्दैन । सफल व्यवसायी बन्नका लागि ठूलो सपना देख्नु आवश्यक छ ।

– जब काम देखिन्छ तब कसैले केही बोलिरहनु आवश्यक नै हुँदैन ।

– मानिसले आफ्नो मनले मागेका कुरा पुरा गर्नुपर्छ । तर गलत सोचाई राख्न हुँदैन ।

– तपाईं सँधै आफैलाई विश्वास गर्नुस् र हरेक परिस्थितीका लागि हरकदम तयार रहनुस् ।

– डरपोक होइन, साहसी व्यक्ति बन्नुस् र जीवनमा आइपर्ने हरेक चुनौतीलाई जुनसुकै बेला पनि सामना गर्न तयार हुनुहोस् ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  २ : ३७ बजे

डेढ–दुई लाखबाट सुरु गरेको खेतीमा ८० लाख लगानी

तेह्रथुम– रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि विदेशिन थालेपछि ग्रामीण बस्ती

भरूवा बन्दुक बरामद

दैलेख– नौमुले गाउँपालिका-३ स्थित भाडेखोला सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ३ थान

कोशी कटानको त्रासमा श्रीलंका टप्पुका बासिन्दा

सुनसरी– बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र

अवैध लागूऔषधसहित तीनजना पक्राउ

काठमाडौं– नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट, एनारगन

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी