सरकार गैह्र जिम्मेवार बन्यो, सभामुख गम्भीर देखिएनन्- राजेन्द्र महतो « Khabarhub

सरकार गैह्र जिम्मेवार बन्यो, सभामुख गम्भीर देखिएनन्- राजेन्द्र महतो


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकार र सभामुखले जनताको अधिकार हनन गरेको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठक अवरुद्ध भएपछि संघीय संसद भवनमा संचारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिँदै उनले सभामुखको रुलिङ तथा आफैले गरेको प्रतिवद्धता कार्यान्वयन नगरेर सरकार र सभामुखले जनताको अधिकार हनन गरेको आरोप लगाएका हुन् ।

गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक पटक गरेको रुलिङ कार्यान्वयन नगराएर सभामुख कृष्ण बहादुर महराले र प्रतिवेदन सार्वजनिक नगरेर सरकारले जनताको अधिकार हनन गरेको उनले तर्क गरे ।

उनले सरकार गैह्र जिम्मेवार र सभामुख गम्भीर नभएको पनि आरोप लगाए ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ५ : ३९ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक