यू-१९ नेपाली क्रिकेट टोलीले आज दोस्रो अभ्यास खेल्दै « Khabarhub

यू-१९ नेपाली क्रिकेट टोलीले आज दोस्रो अभ्यास खेल्दै


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एसीसी यू-१९ एसिया कप क्रिकेटको तयारीमका लागि श्रीलंकामा रहेको नेपाली यू-१९ क्रिकेट टिमले आज (बिहिबार) दोस्रो अभ्यास खेल खेल्दै छ । नेपालली टोलीको अभ्यास खेल श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लब बादुरेलियासँग हुँदैछ ।

पहिलो अभ्यास खेलमा नेपाल सङहलेस क्रिकेट क्लबको यू-२३ टिमसँग ३ विकेटले पराजित भएको थियो । नेपालले एसीसी यू-१९ एसिया कप क्रिकेटको तयारी स्वरुप अन्तिम अभ्यास खेलमा चिल मारियन्ससँग खेल्नेछ ।

भदौ १९ देखि २८ गतेसम्म हुने एसीसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले आयोजक श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । समूह ‘बी’ मा रहेको नेपालले श्रीलंकासँग भदौ २० गते खेल्नेछ ।

त्यस्तै भदौ २२ गते बंगलादेश दोस्रो खेल र भदौ २४ गते युएईसँग समूहको अन्तिम खेल खेल्नेछ । अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ८ : ५१ बजे

रसुवामा तिब्बततर्फबाट भीषण बाढी, बेत्रावती र त्रिशूली बजारका घर र पुल बगायो, पाँच जिल्लामा उच्च सतर्कता

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढीपछि त्रिशूली नदीको

भोटेकोसीमा एक्कासी बाढी आएपछि गृहमन्त्रीको उपस्थितिमा आकस्मिक बैठक जारी

काठमाडौँ– रसुवाको भोटेकोसी नदीमा एक्कासी भीषण बाढी आएपछि बाढीको अवस्थाबारे

भोटेकोसी बाढीका प्रत्यक्षदर्शी भन्छन्- अचानक हुरी, धुलो र लेदोसहित उर्लिएर सबै छोप्यो

काठमाडौं– रसुवाको टिमुरे क्षेत्रमा बुधबार चीनतर्फबाट ल्हेन्दे खोलो हुँदै भोटेकोसीमा

रसुवाको भोटेकोशी नदीमा भीषण बाढी, सचेत रहन आग्रह

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आएको छ । रसुवाका

सर्वोच्चले कांग्रेसको महाधिवेशन रोक्ने सम्भावना देख्दिनँ : उपसभापति शर्मा

काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५ औँ महाधिवेशनको