सद्दाम हुसेनका सैनिक बने बग्दादीका उत्तराधिकारी ? « Khabarhub

सद्दाम हुसेनका सैनिक बने बग्दादीका उत्तराधिकारी ?


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकाको सैनिक कारबाहीमा मारिएका आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस)का प्रमुख अबु बकर अल बग्दादीको उत्तराधीकारीका रुपमा अब्दुल्लाह कार्दशले जिम्मेवारी सम्हालेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बग्दादी मारिएपछि कार्दशले आईएसको नयाँ प्रमुखको जिम्मेवारी सम्हालेका हुन् ।

आईएसका नयाँ प्रमुख बनेका कार्दश कुनै बेला इराकका पूर्व राष्ट्रपति सद्दाम हुसेनका सैनिक थिए ।

अमेरिकी रक्षा स्रोतका अनुसार कार्दशले पहिलेदेखि नै आईएसका धेरै मामिलाको नेतृत्व गरेका थिए ।

मारिएका बग्दादी पनि आफैं भने कारबाहीमा सहभागी हुँदैन थिए । उनी कारबाहीका लागि अन्तिम अनुमति मात्रै दिने गर्थे ।

समाचारहरुका अनुसार बग्दादीले नयाँ युवाहरुलाई जिहादी बनाउनका लागि ‘ब्रेन वास’ गर्ने काम गर्दथे ।

यसको विपरित आईएसका नयाँ प्रमुख कार्दश चाहिँ धेरै पटक आफैं कारबाहीमा सहभागी भइसकेका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ७ : ४३ बजे

प्रचण्ड भन्छन् : म्याजिक नम्बरका कुरा नगरौँ, रास्वपालाई हाम्रो शुभकामना छ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा

मध्यपूर्वमा पानी जहाजमाथि आक्रमण हुँदा दुई भारतीयको मृत्यु

नयाँदिल्ली- मध्यपूर्वमा जारी युद्धका बीच व्यापारिक पानी जहाजमाथि भएका आक्रमणमा

इरानले अमेरिकामा हुने विश्वकप फुटबल नखेल्ने

तेहरान- जबर्जस्त युद्ध थोपरिएपछि इरानले अमेरिका, मेक्सिको र क्यानाडामा यही

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा