वार्षिक साढे २३ खर्ब रुपैयाँको सामान उपभोग गर्छन् नेपाली « Khabarhub

वार्षिक साढे २३ खर्ब रुपैयाँको सामान उपभोग गर्छन् नेपाली


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा उत्पादन हुने बस्तुको उत्पादन हुन छाडेपछि नेपालको परनिर्भरता बढ्दै गएको छ । कृषि प्रधान देश भनिए पनि नेपालमै खपत हुने चामल, मकै लगाएतका खाद्यबस्तु समेत विदेशबाट आयात हुँदा हरेक वर्ष व्यापारघाटा समेत बढ्दै गएको छ ।

सरकारी तथ्याङ्कअनुसार नेपालीले वार्षिक २३ खर्ब ४१ अर्ब ५२ करोड ४१ लाख रुपैयाँ बराबरको वस्तु उपभोग गर्ने गरेका छन् ।

यसमध्ये गत आर्थिक वर्षमा नेपालमा १२ खर्ब ४३ अर्ब २९ करोड २१ लाख रुपैयाँ बराबरका वस्तु आयात भएको छ ।

नेपालीले खपत गर्ने वस्तु विश्वका १ सय ४४ मुलुकबाट आयात हुने गरेको भए पनि सबैभन्दा धेरै भने भारतबाट आयात हुने गरेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ८ : १३ बजे

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला