आमिरको फिल्मका लागि करिनाले दिनुपर्‍यो पहिलोपटक अडिसन « Khabarhub

आमिरको फिल्मका लागि करिनाले दिनुपर्‍यो पहिलोपटक अडिसन


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री करिना कपुरले आफ्नो अभिनय जीवमै पहिलापटक आमिर खानलको आगामी चलचित्रका लागि अडिसन दिनुपरेको बताएकी छन् ।

अभिनेत्री कपुरले एक अन्तर्वार्तामा भनेकी छन् कि १९ वर्षदेखिको अभिनय यात्राका क्रममा पहिलो पटक आमिर खानको फिल्मका लागि अडिसन दिनुपरेको बताएकी हुन् ।

करिनाले आमिरको आगामी फिल्म ‘लाल सिंह चड्डा’का लागि अडिसन दिएकी हुन् । यो चलचित्र १९९४ मा रिलिज भएको अमेरिकी चलचित्र ‘फरेस्ट गम्प’को रिमेकका रुपमा आउन लागेको हो ।

करिनाले उक्त चलचित्रका लागि अडिसन दिनु आफ्ना लागि अप्रत्यासित भएको बताएकी छन् । यद्यपि चलचित्र क्षेत्रमा भइरहेको परिवर्तनलाई आफूले जहिले पनि स्वीकार गर्ने करिनाको भनाइ छ ।

‘लाल सिंह चड्डा’लाई आमिर खान समेत अभिनित चलचित्र ‘सेक्रेट सुरस्टर’ निर्देशन गरेका उद्वैत चौहानले निर्देशन गरिरहेका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ९ : २७ बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक