गोवर्द्धन पूजा गर्दा भूलेर पनि गर्नु हुँदैन यी ८ काम « Khabarhub

गोवर्द्धन पूजा गर्दा भूलेर पनि गर्नु हुँदैन यी ८ काम


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यस पटकको गोवर्द्धन पूजा मंगलबार बिहान परेको छ । यस पूजाको शुरुवात भगवान श्रीकृष्णले गरेका थिए । गोवर्द्धन पूजालाई प्रकृतिको आधारका रूपमा गोवर्द्धन पर्वतको पूजा गरिन्छ । साथै समाजका आधारका रुपमा गाई तथा गोरुको पूजा हुन्छ । यदि तपाई गोवर्द्धन पूजा गर्दै हुनुहुन्छ भने यी कुरामा अनिवार्य ध्यान दिनुहोला ।

१. गोवर्द्धन पूजा बन्द कोठा भित्र गर्नहुँदैन । साथै अनिवार्य भगवान कृष्णको पूजा गर्नुपर्छ ।
२. पूजाका क्रममा फोहोर कपडा लगाउनु हुँदैन। पूजा गर्दा नुहाएर सफा हुनुपर्छ ।
३. परिवारका सबै सदस्यले एकसाथ गोवर्द्धन पूजा गर्नुपर्छ ।
४. पूजनमा सम्मिलित हुने ब्यक्तिले कालो रंगको कपडा धारण गर्नहुँदैन । हल्का पहेलो रंगको कपडा पहिरिनु उत्तम हुन्छ ।
५. गोवर्द्धन पूजा गर्दा गाई, रुख, जीवजन्तुलाई कुनै प्रकारले सताउनु वा हानी गर्नहुँदैन ।
६. गोवर्द्धन पूजाका क्रममा हुने परिक्रमामा जूत्ता, चप्पल लगाउनु हुँदैन।
७. गोवर्द्धन पर्वतको प्रतिमा बनाई परिक्रमा थालेपछि कहिल्यै अधुरो छाड्नु हुँदैन।
८. परिक्रमाका क्रममा धूम्रपान, मद्यपान वा नशालु पर्दाथको सेवन गर्ने ब्यक्ति सामेल हुनहुँदैन ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ११ : ०७ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल